Prakash Adhikari February 21, 2022

काठमाडौं, ९ फागुन । साताको दोस्रो दिन नेपालको धितोपत्र बजारमा हरियाली देखिएको छ । यस दिन धितोपत्र बजार परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । यो आइतबारको तुलनामा शून्य दशमलव ८४ प्रतिशतको बढोत्तरी हो ।

यस दिन २ सय २४ कम्पनीका ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैया बराबरको कारोबार भएको थियो ।

दिनभरिमा ४० हजार ८ सय ६९ पटकको खरिदबिक्री भएको थियो ।

आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भै वर्गीकरण भएका १३ वटै समूहको उपसूचक बढेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,736.46 16.28 0.95
Trading 2,864.69 8.05 0.28
Hotels And Tourism 3,051.06 34.84 1.16
Development Bank 4,645.14 22.82 0.49
HydroPower 3,309.36 72.39 2.24
Finance 2,295.98 27.24 1.2
Non Life Insurance 12,209.23 39.02 0.32
Manu.& Pro. 6,761.66 66.28 0.99
Others 2,370.19 29.21 1.25
Microfinance 5,207.83 12.27 0.24
Life Insurance 14,727.18 19.19 0.13
Mutual Fund 15.65 0.04 0.23
Investment 90.60 1.1 1.23

आज बढेको बजारमा युनाइटेड आईडीआई मार्दीको शेयर १० प्रतिशतले, गणपति लघुवित्तको ९.६५ प्रतिशतले, नेशनल हाइड्रोको ७.१९ प्रतिशतले,बुद्धभूमि नेशनल हाइड्रोको ६.७२ प्रतिशतले, साहस ऊर्जाको ६.१२ प्रतिशतले, एनआरएनको ५.३७ प्रतिशतले , मैलुड.खोला लघुवित्तको ४.८९ प्रतिशतले,तेह्रथुम पावरेका ४.५७ प्रतिशतले,सामलिड. पावरको ४.१५ प्रतिशतले,यूनाइटेड मोदी हाइड्रोको ४.०८ प्रतिशतले मूल्य बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-02-21 15:00:00
UMRH 834.90 10.00
GLBSL 1,430.00 9.65
NHDL 564.90 7.19
BNHC 667.00 6.72
SAHAS 690.00 6.12
NRN 765.00 5.37
MKLB 1,373.00 4.89
TPC 710.00 4.57
SPC 728.00 4.15
UMHL 408.00 4.08
View All

यस दिन नबिल बैंकको डिबेञ्चरको १.९५ प्रतिशतले, कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको १.८६ प्रतिशतले, ग्रामीण विकास लघुवित्तको १.५६ प्रतिशतले, कर्पोरेट बैंकको १.४९ प्रतिशतले,मञ्जुश्री डिबेञ्चरको १.२८ प्रतिशतले,विन नेपाल लघुवित्तको १.२५ प्रतिशतले,जीवनविकास लघुवित्तको १.१९ प्रतिशतले, आशा चौतार ी लघुवित्तको ०.९९ प्रतिशतले, किसान लघुवित्तको ०.९५ प्रतिशतले र नबिल ब्यालेन्स फण्ड २ को ०.९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-02-21 15:00:00
NBLD85 857.00 -1.95
KMCDB 1,320.00 -1.86
GBLBS 948.00 -1.56
CORBL 530.00 -1.49
MFLD85 900.00 -1.28
WNLB 1,500.00 -1.25
JBLB 5,072.00 -1.19
ACLBSL 1,399.00 -0.99
KLBSL 1,565.00 -0.95
NBF2 10.90 -0.91
View All

यस दिन अधिक कारोबार हुने कम्पनीहरुमा नेपाल टेलिकमको २६ करोड ५० लाखको, जीवन विकास लघुवित्तको २६ करोड ३ लाखको, अरुणभ्याली हाइड्रो पावरको १० करोड १८ लाखको,अपि पावरको ९ करोड ५० लाखको, नेशनल हाइड्रो पावरको ८ करोड ५६ लाखको, लाईफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपालको ७ करोड ९७ लाखको,हिमालयन डिष्टिलरीको ७ करोड ४८ लाखको, शिभम् सिमेण्ट्सको ६ करोड ५२ लाखको,साहस ऊर्जाको ५ करोड ९९ लाखको र जलविद्युत लगानी तथा विकास कम्पनीको ५ करोड ६ लाख मूल्यको शेयर किन बेच भएको थियो ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-21 15:00:00
NTC 265,013,560.40 1,737.00
JBLB 260,323,845.70 5,072.00
AHPC 101,822,762.80 550.00
API 95,047,001.90 524.00
NHPC 85,673,440.10 422.00
LICN 79,735,646.90 1,992.00
HDL 74,885,158.40 4,172.00
SHIVM 65,279,023.60 1,379.00
SAHAS 59,943,198.20 690.00
HIDCL 50,691,112.90 316.00
View All

Share Now

Leave a comment.