Prakash Adhikari April 6, 2022

 

काठमाडौं, २३ चैत्र । नेपाली कांग्रेसले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई परिणाममुखी बनाउन प्रचार प्रसारलाई सुव्यवस्थित गराउने कार्यलाई प्राथमिकता दिएको छ ।

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिको मंगलबार सम्पन्न बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाश शरण महतले ‘नेपाली काँग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रचार उपसमिति’ गठन गर्नुभएको छ ।

डीबी गुरुङ संयोजक रहनुभएको सांस्कृतिक समन्वय प्रचार–प्रचार उपसमितिमा देशभरबाट थप सदस्य मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुतबहादुर गुरुङको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति’ मा— देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ :

फोटो विवरण उपलब्ध छैन।सायद 'नेपाली काग्रस कन्द्रीय कार्यालय २५ अनिता पोखरेल चिरज्जीवी वस्नेत सुजना तामाड कमल बड़का सदस्य सदस्य सदस्य- सुनसरी भोजपूर भोजपुर खाटाड खोटाड भापा अनिता सिटीला (लिगेश) गलाल पाखिन सुनसरी सलाही लामा शाही कस्तुप सुवेदी विनोद कोज दोलखा सुखंत महेशप्रकाश सुनिल थापा रोल्पा भक्तपुर भक्तपर भक्तपूर धादिड मोहन परियार सल्यान आखलदुन्ना इलाम रामजी केशव चौलागाई लाकराज अधिकारी सुवेदी रुपन्देही काठमाडी कोइराला सुवास कै.सी. हिक्मत शाही नवलपरासी खड़की गोविन्द वुढा मगर सन्ध्या सानु धनकुटा इलाम युठान रामेदाप सदस्य सदस्य टेलिफोन ५१६३२६३ ५੧5३२६४ /ሂ१६३२६५, फ्याक्स ५१५३२६६' भन्ने पाठ को तस्बिर हुनसक्छसायद 'नेपाली काग्रस कन्द्रीय कार्यालय २५ अनिता पोखरेल चिरज्जीवी वस्नेत सुजना तामाड कमल बड़का सदस्य सदस्य सदस्य- सुनसरी भोजपूर भोजपुर खाटाड खोटाड भापा अनिता सिटीला (लिगेश) गलाल पाखिन सुनसरी सलाही लामा शाही कस्तुप सुवेदी विनोद कोज दोलखा सुखंत महेशप्रकाश सुनिल थापा रोल्पा भक्तपुर भक्तपर भक्तपूर धादिड मोहन परियार सल्यान आखलदुन्ना इलाम रामजी केशव चौलागाई लाकराज अधिकारी सुवेदी रुपन्देही काठमाडी कोइराला सुवास कै.सी. हिक्मत शाही नवलपरासी खड़की गोविन्द वुढा मगर सन्ध्या सानु धनकुटा इलाम युठान रामेदाप सदस्य सदस्य टेलिफोन ५१६३२६३ ५੧5३२६४ /ሂ१६३२६५, फ्याक्स ५१५३२६६' भन्ने पाठ को तस्बिर हुनसक्छ

 

Share Now

Leave a comment.