Prakash Adhikari April 23, 2022

 

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसद्धारा केन्द्रीय सदस्य रमा कोइरालाको संयोजकत्वमा काठमाडौं-जिल्ला सम्पर्क समिति प्रचार प्रसार नेटवर्क गठन गरेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २०७८ चैत्र २२ गतेको बैठकको निर्णय अनुसार सो समिति गठन गरिएको हो ।

केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले— पार्टीका केन्द्रीय सदस्य रमा कोइराला (पौडेल)को संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस काठमाडौं—जिल्ला सम्पर्क समिति प्रचार–प्रसार नेटवर्क’ मा थप सदस्यहरु मनोनयन गरेर पूर्णता दिनुभएको छ ।
समितिमा देहाय बमोजिम सदस्यहरु रहनुभएको छ:

क्रस नाम जिल्ला
१ सुबाश कोइराला रौतहट
२ ओम शर्मा चापागाईं पर्वत
३ खिमानन्द बस्याल पाल्पा
४ भक्ति भट्टराई ताप्लेजुंग
५ दिपक उप्रेती झापा
६ प्रदिप राज अधिकारी लमजुंग
७ गोपाल घिमिरे दोलखा
८ पुरुषोतम ठकुरी मकवानपुर
९ निर्मल रिजाल पाचथर
१० भिम थापा धनकुटा
११ बिदुर वाइवा सिन्धुली
१२ देवी प्रसाद अर्याल स्याङ्जा
१३ राजन के।सी। सल्यान
१४ यकेन्द्र पन्त दैलेख
१५ दीर्घ बलायर डोटी
१६ रोनि पुन रोल्पा
१७ समिप घिमिरे ईलाम
१८ योगेन्द्र अधिकारी संखुवासभा
१९ गणेश प्रसाद घिमिरे तेर्हथुम
२० मनोज खड्का सोलुखुम्बु
२१ भक्त बहादुर राना उदयपुर
२२ काशी नाथ खोटांग
२३ केदार कार्की भोजपुर
२४ बिनोद भट्टराई मोरङ
२५ बाबुराम आचार्य सुनसरी
२६ राज नारायण श्रेष्ठ रामेछाप
२७ नारायण प्रसाद घिमिरे महोत्तरी
२८ दान बहादुर बुढाथोकी सर्लाही
२९ इन्द्र न्यौपाने रसुवा
३० नारायण सापकोटा काभ्रे
३१ सोनाम छिरिंङ लामा सिन्धुपाल्चोक
३२ रञ्जन भट्टराई बारा
३३ आदित्य प्रकाश प्रधान पर्सा
३४ कृष्ण घले चितवन
३५ जनार्दन आर्याल गोरखा
३६ साङटो लामा मनाङ
३७ ज्ञानेन्द्र कार्की गुल्मी
३८ राम खड्का नवलपुर
३९ मो। बजिरु अर्सद कपिलबस्तु
४० चित्र के।सी। म्याग्दी
४१ गणेश सेरचन बाग्लुंङ
४२ पूर्णबहादुर खड्का रुकुम पूर्व
४३ ओम नमराज शर्मा प्युठान
४४ महेन्द्र कार्की जुम्ला
४५ यज्ञराज उपाध्याय अछाम
४६ समसेर कुमार बम बझांङ
४७ केशर सिंह भण्डारी दार्चुला
४८ दिनेश भट्ट बैतडी

Share Now

Leave a comment.