Prakash Adhikari July 26, 2022

 

काठमाडौं, १० श्रावण । रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । सोमबार रातिदेखि कास्कीको घलेखर्क वर्षा मापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ ।

https://publish.twitter.com/?query=https%3A%2F%2Ftwitter.com%2FDHM_FloodEWS%2Fstatus%2F1551682000456937473&widget=Tweet

घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

 

 

 

Share Now

Leave a comment.