काठमाडौं, १० असोज । नेपाली कांग्रेसले प्रदेश सभामा समानुपातिक तर्फ सिफारिस गरेका उम्मेद्वारहरुको नामावली सार्वजनिक भएको छ ।
पार्टीले सिफारिस गरेको सूचीमा १६ गतेसम्म प्राथमिकतामा तलमाथि गर्ने सहुलियत निर्वाचन आयोगले दिएको भएपनि नेपाली कांग्रेस प्रदेश संसदीय समितिको समन्वयमा केन्द्रीय संसदीय समितिले निर्वाचन आयोगमा बुझाएको सूचीमा नपरेकाहरुको अव पर्ने संभावना भने सकिएको छ ।
नेपाली कांग्रेसले प्रदेशसभा सांसद बन्नका लागि सिफारिस गरेका महानुभावहरुको नामावली यसप्रकार रहेको छ :
प्रदेश १

























