Prakash Adhikari December 13, 2022

काठमाडौं, २७ मंसिर। साताको तेस्रो दिन मंगलबार नेपालको शेयर बजारमा गिरावट आएको छ ।

यस दिन शेयर बजार सोमबारको भन्दा पनि २.५७ अंकले घटेर १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।

मंगलबार कुल २ सय ४८ कम्पनीका १६ हजार ३ सय २० वटा कारोबारमा २० लाख ५८ हजार ५ सय १० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Symbol Current Chng Chng %
1,294.66 -4.88 -0.38
3,380.87 -9.61 -0.28
1,548.74 -10.27 -0.66
2,710.71 -2.32 -0.09
2,006.29 17.53 0.88
56.03 -0.05 -0.08
9,193.06 -10.66 -0.12
4,988.59 -2.80 -0.06
4,349.22 6.46 0.15
13.53 0.12 0.90
7,509.81 26.02 0.35

मंगलबार जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहका उपपरिसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् ।

Symbol  LTP  Pt. Change  % Change 
ACLBSL 709.10 0.10 0.01
ADBL 312.50 2.50 0.81
ADLB 388.00 7.60 2.00
ALICL 510.20 0.20 0.04
API 211.00 1.00 0.48
AVYAN 693.10 0.10 0.01
BBC 3,269.00 19.00 0.58
BFC 311.00 1.00 0.32
BHDC 348.00 3.10 0.90
BNT 12,870.00 142.00 1.12

शेयर बजार घटेको मंगलबार पनि सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।

 

मंगलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ३.२९ प्रतिशतले घटेर ३ सय २० रुपैयाँ कायम भएको छ । यस दिन सिंगटी हाइड्रो, अरुण कावेली पावर, इन्फिनिटी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले समेत धेरै गुमाए ।

Symbol  Turnover  LTP 
ACLBSL 362,179.60 709.10
ADBL 1,979,263.70 312.50
ADBLD83 69,825.00 931.00
ADLB 3,880.00 388.00
AHPC 3,165,054.70 267.00
AIL 1,159,079.20 380.00
AKJCL 843,682.80 171.00
AKPL 6,873,982.20 343.00
ALBSL 841,096.50 909.00
ALICL 2,386,505.20 510.20

मंगलबार नबिल बैंक, नेपाल टेलिकम, समिट लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माथिल्लो तामाकोशी जलविद्युतको धेरै कारोबार भयो ।

Share Now

Leave a comment.