Prakash Adhikari December 20, 2022

 

काठमाडौं, % kf}if । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनुभएकाे छ ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन हुनुभएकाे हाे ।

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत हुनुभएकाे हाे ।

नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद हुनुहुन्छ ।

Share Now

Leave a comment.