Prakash Adhikari January 18, 2023

 

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत हुनुभएको छ।

पार्टी विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

पार्टी प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

 

Share Now

Leave a comment.