Prakash Adhikari January 28, 2023

 

(सानोथिमी), भक्तपुर माघ १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका आज (शनिबार) सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको यही माघ ११ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा तालिका सार्वजनिक भएको हो ।

बोर्डका अनुसार आगामी चैत १७ देखि २९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

Share Now

Leave a comment.