Prakash Adhikari February 11, 2023

 

काठमाडौं, २८ माघ । विवेकशील साझा पार्टीको पहिलो अधिवेशनले अध्यक्षमा समीक्षा बाँस्कोटालाई चयन गरेको छ।

त्यस्तै, पार्टीको महासचिवमा रन्जु दर्शना सर्वसम्मतिले चयन हुनुभएको छ। महाधिवेशनबाट पार्टीका ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको छ।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन हुनुभएको छ भने सचिवमा पवित्रा थापा, विमल तामाङ ।

कोषाध्यक्षमा भने दामोदर नेपाललाई चयन गरिएको छ।

 

Share Now

Leave a comment.