Prakash Adhikari May 17, 2023

काठमाडौँ, ३ जेठ (रासस)  । भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो ।

आगामी जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, लेबनान, भुटान र बङ्गलादेश रहेका छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलङ्का सहभागी छैन ।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महमन्त्री थापाले सो विचार व्यक्त गर्नुभएको हो।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका केन्दीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गर्नुभयो।

यहाँदृ भन्नुभयो, राजद्रोह जस्तो अपराधमा मुछिएका सबैलाई कारवाही हुनुपर्छ । इफ र बट (यदि र तर) जस्ता प्रतिबन्धात्मक शब्द राखेर पाइदैन । जरैसम्म जानुपर्दछ । खोतल्नुपर्दछ ।

उहाँले पार्टीको पदाधिकारी बैठकमा आफूहरुले यस्तो विचार राख्दा नेपाली कांग्रेसको परम्परा छैन भनेर टारिएको उल्लेख गर्दै भन्नुभयो, परम्परा छैन भने पनि समयानुकूल बनाउनु पर्दछ । गलत परम्परा र
अभ्यासहरु रोकिनुपर्दछ र तोडिनु पर्दछ ।

भ्रष्टाचार व्यक्तिको प्रवृत्तिसंग जोडिएकोले ब्यक्तिको दोषको भारी पार्टीले बोकेर हिड्नु न्यायोचित नहुने बताउदै भन्नुभयो, पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न मिल्दैन।

‘एउटा पदमा बसेको मान्छे अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ। प्रमाणित भएन भने स्वतः आउँछ। यो आग्रह, पूर्वाग्रह होइन। केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ’, महामन्त्री थापाले भन्नुभयो , ‘गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन। पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन। अहिले तत्कालै पार्टीले उहाँ (बालकृष्ण खाँण) लाई निलम्बन गरी आफूबाट अलग राख्नुपर्छ। अनुसन्धानमा कतै पार्टी देखिनु हुँदैन। जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ।’
महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धनमा जानबाट रोक्न नसकेकोमा पश्चाताप गर्दै भन्नुभयो, यो गलत छ भन्ने थाहाहुँदा हुँदै पनि रोक्न सकिएन । अब रोक्नुपर्दछ । तपाइँहरुले जनमत बनाउन सघाउनुहोस् ।

उहाँले निर्वाचनपूर्वको गठबन्धनले सकारात्मक सन्देश नदिएको र जुनसुकै बेला पनि सबै बाम एक ठाम हुने संभावना ज्यूका त्यू रहेको बताउदै पुस १० को अवस्था जुनसुकै दिन आउन सक्ने बताउनुभयो ।

महामन्त्री थापाले नेपालको राजनीतिमा नेपाली कांग्रेसले गैरजिम्मेवार पपुलिज्म, अल्ट्रा लेफ्ट र दक्षिणपन्थी राजनीतिक शक्तिसंग नेपाली कांग्रेसले जुधेर प्रजातन्त्र जोगाउन परेको उल्लेख गर्दै यसका लागि बुद्धिजीविहरुले मार्गदर्शन गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीभित्र शुद्धीकरण र यसले पार्टीका मूल्य मान्यतालाई आत्मसात गरेमा मात्र जनतामुखी पार्टी बन्ने उल्लेख गर्दै त्यसका लागि सबैले निर्भिक भएर पार्टी नेतृत्वलाई सही सुझाव दिनुपर्ने बताउनुभयो ।

 

Share Now

Leave a comment.