Prakash Adhikari May 27, 2023

काठमाडौं, १३ जेठ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी वीरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडी चारआलिसम्म भारतले बनाउने निर्णय भएको बताउनुभयो।

Share Now

Leave a comment.