काठमाडौं, १५ बैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत उत्कृष्ट अभिकर्ताहरुलाई घान्द्रुक भ्रमण गराएको छ । २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पूरा गर्न सफल करिब १ सय४० जना भन्दाबढि बरिष्ठ अभिकर्ताहरुलाई कम्पनीले घान्द्रूक भ्रमण गराएको थियो ।
भ्रमण कार्यक्रममा सहभागी भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एकाआपसको अन्र्तक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
तीन रात चार दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।