काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिनको काम कारबाही र गतिविधिका बारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माद्धारा भिडियो क्लिपमार्फत सार्वजनिक गरएको सो समीक्षामा ‘सामान्य गति दर्जनौ विसंगति ‘ भएको उल्लेख गरिएको छ ।
https://drive.google.com/open?id=1cBtU8Tme0HxxwaHGoQGDwfHOXboRG_Fs