काठमाडौं,१८ पौष । एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न T20 विश्वकप यात्राको पहिलो चरणको बिजेता घोषणा गरेको छ
यहाँ सम्पूर्णमा जानकारीको लागि यहि मंसीर २९ गते देखि एल जी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो ।
यहि फेब्रुअरी ७ देखि इंडिया र श्रीलंका मा हुन गैरहेको विश्वकप क्रिकेट लक्षित गरि एल जी नेपाल ले घोसणा गरेको क्याम्पेनको को पहिलो चरण को बिजेताहरु घोसणा गरेको छ । नेपाल अधिराज्य भरि लागु भएको यस बिशेष योजना मा एल जी नेपालले अधिराज्य भरि बाट पहिलो चरण को ४ जना भाग्यसाली बिजेताहरु छनोट गरेको छ ।
पहिलो चरणको बिजेताहरु मा काठमाडौँ, इमाडोल निवासी उसन प्रधंगना वहाले सि जी डिजिटल इमाडोल बाट वाशिंग मेसिन खरिद गर्नुभएको थियो , त्यसैगरि बुटवल निवासी शिव आचार्य वहाले भाटभटेनी बुटवल बाट टिभी खरिद गर्नुभएको थियो, नैकाप निवासी प्रवाश ढुंगाना ले कलंकी टिभी हाउस बाट टिभी खरिद गर्नुभएको थियो र पोखरा निवासी बिनोद सापकोटा ले न्यु साउण्ड एंड भिजन पोखरा बाट वाशिंग मेसिन खरिद गर्नुभएको थियो ।
यस योजना अन्तर्गत एल जी को कुनै पनि समान खरिद गर्दा ग्राहकवर्गहरु ले वान्खेड़े स्टडीयम मुम्बई मा नेपाल को कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । नेपालको पहिलो चरण को सबै खेल मुम्बई मा हुन गैरहेको छ ।
तसर्थ एल जी ले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेट प्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने जानकारी गराउदैछौ,जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ।
के तपाईले एल जी को समान खरिद गर्दा SMS गर्न छुटाउनु त भाको छैन नि ?
SMS को लागि Type: LG[space] Warranty card no.[space] Product Name[space]Customer Name[space]Address and send SMS to 31003
यो योजना सिमित अवधिको लाई नेपाल अधिराज्य भरि लागु भएकाले आजै आफ्नो नजिकको अधिकारिक बिक्रेतामा गई एल जी को समान खरिद गरि SMS पठाई यस योजनमा सहभागी हुनुहोस् ।
अझै पनि जित्ने मौका बाँकी छ!
Hurry up! LG को Product खरिद गर्नुहोस्, SMS गर्नुहोस् र अर्को विजेता बन्ने अवसर नछुटाउनुहोस्।


















