Prakash Adhikari December 17, 2018

सानो ठिमी (भक्तपुर),१ पौष । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा २०७५ असार ३० गते लिएको प्राथमिक विद्यालयका शिक्षकहरुको लिखित परीक्षा मध्ये हालै १८ जिल्लाका शिक्षकहरुको नतिजा प्रकाशित गरेको छ ।

आयोगले मंसिर २७ देखि पुस १ सम्म कपिलबस्तु,रुपन्देही, गुल्मी,पाल्पा,अर्घाखाँची,कास्की,तनहुँ,स्यांग्जा,रसुवा, नुवाकोट, काभ्रे, धादिंड.,गोर्खा,पर्सा,भक्तपुर,सिन्धुपाल्चोक,बारा र ललितपुर जिल्लाबाट लिखित परीक्षामा सामेल हुने शिक्षकहरुको नतिजा प्रकाशन गरेको हो ।

आयोगले कपिलबस्तु,रुपन्देही र गुल्मीको मंसिर २७ गते,पाल्पा,अर्घाखाँची,तनहुँ र स्यांग्जाको मंसिर २८ गते,रसुवा,काभ्रे,नुवाकोट,धादिड. र गोरखाको मंसिर २९ गते र भक्तपुर,पर्सा,सिन्धु,बारा र ललितपुरको पुस १ गते नतिजा आफ्नो वेभसाईटमा राखेको जनाएको छ ।

हेर्नुहोस् परीक्षामा पास हुनेहरुको नामावली :

http://tsc.gov.np/doc/154471197860.%20Final_compile_%20Written_result_%20Primary_Kapilbastu0750827.pdf

http://tsc.gov.np/doc/154494372359.%20Final_compile_%20Written_result_%20Primary_Rupandehi0750827.pdf

http://tsc.gov.np/doc/154471222458.%20Final_compile_%20Written_result_%20Primary_Gulmi0750827.pdf

http://tsc.gov.np/doc/15448689361.%20Final_compile_%20Written_result_%20Primary_Palpa0750828.pdf

http://tsc.gov.np/doc/15448689802.%20Final_compile_%20Written_result_%20Primary_Arghakhachi0750828.pdf

http://tsc.gov.np/doc/15448690464.%20Final_compile_%20Written_result_%20Primary_Kaski0750828.pdf

http://tsc.gov.np/doc/15448690963.%20Final_compile_%20Written_result_%20Primary_Tanahu0750828.pdf

http://tsc.gov.np/doc/15448691255.%20Final_compile_%20Written_result_%20Primary_Syangja0750828.pdf

http://tsc.gov.np/doc/15448767291.%20Final_compile_%20Written_result_%20Primary_Rasuwa0750829.pdf

http://tsc.gov.np/doc/154487680100.%20Final_compile_%20Written_result_%20Primary_Kavre0750829.pdf

http://tsc.gov.np/doc/154487685800.%20Final_compile_%20Written_result_%20Primary_Nuwakot0750829.pdf

http://tsc.gov.np/doc/154487692200.%20Final_compile_%20Written_result_%20Primary_Dhading0750829.pdf

http://tsc.gov.np/doc/154487698500.%20Final_compile_%20Written_result_%20Primary_Gorkha0750829.pdf

http://tsc.gov.np/doc/154495800700.%20Final_compile_%20Written_result_%20Primary_Bhaktapur0750901.pdf

http://tsc.gov.np/doc/154495786500.%20Final_compile_%20Written_result_%20Primary_Parsa0750901.pdf

http://tsc.gov.np/doc/154495838800.%20Final_compile_%20Written_result_%20Primary_Sindhupalchok0750901.pdf

http://tsc.gov.np/doc/154495843100.%20Final_compile_%20Written_result_%20Primary_Bara0750901.pdf

http://tsc.gov.np/doc/154495847300.%20Final_compile_%20Written_result_%20Primary_Lalitpur0750901.pdf

 

आयोगले लिखित परीक्षामा उत्तीर्ण हुने शिक्षकहरुलार्ई अन्तरवार्तामा उपस्थित हुन पनि सूचित गरेको छ । आयोगले उल्लेखित १८ जिल्लाका लागि जिल्ला शिक्षा विकास तथा समन्वय समितिको निम्न कार्यालयमा अन्तरवार्ता तोकेको छ । अन्तरवार्ता निम्नानुसार हुनेछ :

कपिलवस्तुबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देही
१०२ सवै २०७५ पुस २४ गते १०३ सवै २०७५ पुस २६ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

रुपन्देहीबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, नवलपरासी २०७५पुस २५ गते देखि विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि

रुपन्देहीबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, नवलपरासी २०७५पुस २५ गते देखि विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि

गुल्मी जिल्लाबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ,रुपन्देही १०२ सवै २०७५  पुस २४ गते १०३ का सि.नं. १ देखि ११५  पुस २५ गते १०३ का सि.नं. ११६ देखि १८० सम्म २०७५ पुस २६ गते( विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

पाल्पा जिल्लाबाट लिखित परीक्षा पास गर्ने शिक्षकहरुको अन्तरवार्ता  : शिक्षा विकास तथा समन्वय इकाइ, नवलपरासी १०१ सवै र १०३ का सि.नं.सि.नं १ देखि १०० सम्म २०७५ पुस २२ गते १०२ सवै २०७५ पुस २३ गते १०३ का सि.नं १०१ देखि २०५ सम्म २०७५ पुस २४ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

अर्घाखाँची जिल्लाबाट लिखित परीक्षा पास गर्ने शिक्षकहरुको अन्तरवार्ता :  शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देही १०१ सवै र १०२ का सवै २०७५ पुस २७ गते १ि०३ सवै २०७५ पुस २८ गते (वहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

कास्की जिल्लाबाट परीक्षा उत्तीर्ण हुने शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, तनहँु १०१ सवै र १०२ का सवै २०७५ पुस २२ गते १०३ का सि.नं. १ देखि १०० सम्म २०७५पुस २३ गते १०३ का सि.नं. १०१ देखि २०३ सम्२०७५ पुस २४ गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

तनहुँ जिल्लाबाट लिखित परीक्षा पास गर्ने शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, गोरखा १०१ सवै र १०२ का सि.नं. १ देखि १०० सम्म २०७५ पुस २४ गते १०२ का सि.नं. १०१ देखि १४२ सम्म र १०३ का सि.नं. १ देखि ७० २०७५ पुस २५ गते १०३ का सि.नं. ७१ देखि १७१ सम्म २०७५ पुस २६ गते १०३ का सि.नं. १७२ देखि २१८ सम्म २०७५ पुस २७ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

स्याङजा जिल्लाबाट परीक्षा पास गर्ने शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, कास्की १०१ सवै र १०२ का सवै २०७५ पुस २५ गते  १०३ का सि.नं. १ देखि १०० सम्म २०७५पुस २६ गते १०३ का सि.नं. १०१ देखि १९५ सम्म २०७५ पुस २७ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

रसुवा जिल्लाबाट परीक्षा उत्तीर्ण गर्ने शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुर २०७५÷०९÷२४ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि

काभ्रेपलाञ्चोक जिल्लाबाट परीक्षामा सामेल हुने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुर १०१ सवै २०७५ पुस २४ गते १०२ सवै २०७५ पुस २५ गते १०३ सवै २०७५पुस २६गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

नुवाकोट जिल्लाबाट लिखित परीक्षा पास गर्ने शिक्षकहरुको परीक्षा केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौं १०१ सवै २०७५ पुस २४ गते १०२ का सि.नं. १ देखि ११० सम्म २०७५ पुस २५ गते १०२ का सि.नं. १११ देखि १४४ सम्म र १०३ का सि.नं. १ देखि ७६ सम्म २०७५ पुस २६गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)

धादिङ जिल्लाबाट लिखित परीक्षा पास गर्ने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौं १०१ सवै २०७५ पुस २४गते १०२ का सि.नं. १ देखि १०० सम्म २०७५ पुस २७ गते १०२ का सि.नं. १०१ देखि १२१ सम्म र १०३ का सि.नं १ देखि ८० सम्म २०७५ पुस २८ गते १०३ का सि.नं ८१ देखि १५२ सम्म २०७५ पुस २९ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि )

गोरखा जिल्लाबाट लिखित परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँ १०१ र १०२ का सवै २०७५पुस २५ गते १०३ का सि.नं. १ देखि १०० सम्म २०७५पुस २६ गते १०३ का सि.नं. १०१ देखि १३७ सम्म २०७५ पुस २७ गते( विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि )

भक्तपुर जिल्लाबाट परीक्षा पास गरेका शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेपलाञ्चोक २०७५ पुस २३ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि

पर्सा जिल्लाबाट परीक्षा पास गरेका शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, चितवन २०७५ पुस २२ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि

सिन्धुपाल्चोक जिल्लाबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, भक्तपुर १०१ र १०२ सवै २०७५ पुस २४ गते १०३ सवै २०७५पुस २५ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि )

वारा जिल्लाबाट लिखित परीक्षा पास गर्ने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, चितवन २०७५ पुस २३गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि

ललितपुर जिल्लाबाट लिखित परीक्षामा उत्तीर्ण हुने शिक्षकहरुको अन्तरवार्ता शिक्षा विकास तथा समन्वय इकाइ, भक्तपुर १०१ सवै २०७५ पुस २५ गते १०२ र १०३ सवै २०७५पुस २६ गते (विहान ८ः०० वजेदेखि र दिउँसो१ः०० वजदेखि)

आयोगले लिखित परीक्षाको नतिजामा चित्त नबुझ्ने शिक्षहरुलाई रु २५० तिरेर प्रवेश पत्रको प्रतिलिपि सहित पुनर्योगको लागि निवेदन दिन आग्रह गरेको छ । यस्तो निवेदन २७ गते परिक्षाफल प्रकाशित भएका जिल्लाका शिक्षकहरुले पुस ७ सम्म, २८ गते नतिजा निस्केका शिक्षकहरुले पुस ८ गतेसम्म, २९ गते नतिजा निस्केको शिक्षकहरुले पुस ९ सम्म र पुस १ गते नतिजा निस्केका जिल्लाका शिक्षकहरुले पुस १० गतेसम्म आयोगको कार्यालय सानो ठिमीमा निवेदन दिन सक्नेछन् ।

Share Now

Leave a comment.