Prakash Adhikari March 4, 2020

काठमाडौं२१ फागुन ।  एनआईसी एशिया रेमिटबाट नि:शुल्क रुपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ। एनआईसी एशिया बैंकका ग्राहकले कम्पनीमार्फत देशभित्र कुनै पैसा नतिरि रकम पठाउन सक्ने छन्।

यो योजना दुई महिनाका लागि कार्यान्वयनमा ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको ३ सय १९ शाखा र १ सय ७ वटा विस्तारित काउन्टर छ।

Share Now

Leave a comment.