Prakash Adhikari March 30, 2018

काठमाडौं, १६ चैत्र । अर्थमन्त्री डा.युवराज खतिवडाले बहुप्रतिक्षीत आर्थिक श्वेतपत्र अर्थात अर्थतन्त्रको वर्तमान वास्तविक अवस्था प्रतिनिधिसभामा प्रस्तुत गरी शुक्रबार अपरान्ह सार्वजनिक गरेका छन् ।

अर्थमन्त्रीद्धारा प्रस्तुत आर्थिक तस्वीरले न त मुलुक समुन्नतिमा लागेको देखाउछ न तत्काल यो मार्गमा लाग्ने स्थिति रहेको देखाउछ । संयुक्त राष्ट् संघको अल्प विकसित समूहबाट तत्काल विकासशील समूहमा जान अनिच्छुक रहेको नेपालको अवस्था निकै दयनीय छ । न त सरकारले स्थानीय निर्वाचनको समयमा दलहरुले बढाउने भनेको सामाजिक सुरक्षा भत्ता वितरण गर्न सक्ने अवस्था छ न पूर्ववर्ति सरकारले गम्भीर रोगका विरामीहरुका लागि घोषणा गरेको जीवनवृत्ति रकम नै उपलब्ध गराउने अवस्था छ ।

देशको आर्थिक अवस्था कति जर्जर रहेछ ;  हेरौं, अर्थमन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्रबाट जस्ताको तस्तै :

https://drive.google.com/open?id=1PDNmeh-7wae1kwKLGGjILmS1q7Q9FV2p

Share Now

Leave a comment.