
नेपालगञ्ज (बाँके), २६ फागुन । टि. भी हाउस एलजी शोरूमले आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ ।
नेपालगन्जको न्यूरोडमा अवस्थित टि . भी. हाउस एलजी शोरूम ले आज एक कार्यक्रमका साथ आफ्नो २६ औ बार्षिक उत्सव मनाएको छ। बिगत लामो समय देखि ग्राहकको सेवा मा समर्पित यस पसल ले आफ्नो बार्षिक उत्सवको अबसरमा एलजी ब्राण्डका सामान हरूको खरिद मा बिशेष छुटको व्यवस्था गरिएको छ ।
साथै EMI ( किस्ताबन्दी ) र Exchange Offer को पनि व्यवस्था गरिएको LG शोरूमका संचालक जहाँगिर सैयद ले जानकारी गराउनु भयो ।