Prakash Adhikari November 22, 2025

 

काठमाडौं, ६ मंसिर । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रथम ब्लाइन्ड महिला टी  -२० विश्ववप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा पाबिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल आइतबार श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।

 

Share Now