जोमसोम(मुस्ताड.),२२ फागुन । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ।
उहाँले ३ हजार ३ सय ७ मत ल्याएर निर्वाचित हुनुभएको हो।
यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७ सय ५९ मत ल्याउनुभएको थियो।


















