काठमाडौं, २ असोज । नेपाल र बंगलादेशबीच राष्ट्रिय क्रिकेट टोलीबीच यसै वर्ष ३ वटा टि ट्वान्टी आई सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) को संयुक्त पहलमा चैतमा कीर्तिपुरस्थित टियु मैदानमा सिरिज आयोजना हुने क्यानका सचिव पारस खड्काले बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालमा आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएकको स्मृतिमा सिरिज समर्पित गरिने बताइएको छ।
नेपाल र बंगलादेश टि-२० सिरिज
चैत १३ गते (२६ मार्च २०२७) – पहिलो
चैत १५ गते (२८ मार्च २०२७) – दोस्रो
चैत १७ गते (३० मार्च २०२७) – तेस्रो








