Prakash Adhikari November 17, 2026

काठमाडौं, १ मंसिर । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २ सय रुपैयाँमा झरेको छ ।

हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १ सय रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।

Share Now