
काठमाडौं, २७ मंसिर । नेपालको निजी क्षेत्रको संयुक्त लगानीको निरन्तर प्रगतिको पथमा रहेको एनएमबी बैंकमा विभिन्न पदहरुमा १ सय ५७ जनाको कर्मचारी आवश्यक भएको छ ।
बैंकले बुधबार सूचना सार्वजनिक गरी सोको जानकारी दिएको छ ।
बैंकको सूचनामा जनाइए अनुसार बैंकलाई सूचना प्रविधिमा एक जना सह तथा उप प्रबन्धक, सहप्रबन्धक तहको एक सुरक्षा अधिकृत,अधिकृत तथा बरिष्ठ अधिकृत तहका २० जना शाखा प्रबन्धक, १० जना चार्टर्ड एकाउण्टटेण्ट, २५ जना व्यवस्थापन प्रशिक्षाथी र ५० जना कनिष्ट सहायक कर्मचारीहरुको आवश्यकता परेको हो ।
इच्छुक उम्मेदवारहरुले डिसेम्बर २६ सम्म अनलाईनबाट आवेदन दिन सक्ने बताइएको छ ।
हेर्नुहोस विज्ञापन जस्ताको तस्तै :
- Job Code:001
- Posted Date:Dec 12, 2018
- Application Deadline:Dec 26, 2018
- Master’s Degree in Computer Science or Engineering with minimum 7 years of experience in commercial bank with at least 3 years of experience in supervisory role
- Experience with and understanding of International Technology Infrastructure (ITIL) Processes and Procedures and CoBIT framework.
- Well versed with NRB IT guidelines, Risk management practices and information security best practices.