Prakash Adhikari September 24, 2020
काठमाडौं, ८ असोज । सनराईज बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरुमा कनिष्ठ तहका कर्मचारीहरुको माग गरेको छ ।
बैंकको वेभसाईटमा जनाइए अनुसार बैंकले निकट भविष्यमा सञ्चालनमा ल्याउने बाग्लुड., अमरसिंह, योगीकुटी, डल्लु, सूर्य बिनायक र टौदह विस्तारित काउण्टरका लागि कर्मचारीको आवश्यकता भएको हो ।
बैंकले दोस्रो श्रेणीमा प्रवीणता प्रमाणपत्र तह वा  प्लस टु  पास गरेका उम्मेद्वारहरुलाई आवेदन गर्न आह्वान गरेको छ । उसले स्थानीयलाई प्राथमिकता दिने जनाएको छ ।
२८ बर्ष ननाघेका योग्य उम्मेदवारहरले ती पदका लागि २६ सेप्टेम्बरसम्म आवेदन गर्न सक्ने बैंकको सूचनामा उल्लेख गरिएको छ ।
यहाँ क्लिक गरी आवेदन गर्नुहोस् :

Header Logo

Sunrise Bank Invites application for Junior Assistiant candidate for proposed Branches at Baglung Branch, Amarsingh Branch, Yogikuti Branch, Dallu Branch, Suryabinayak Branch, Taudaha Extension Counter

Junior Assistant

Minimum requirements

​- Minimum Intermediate degree with 2nd Division Marks

​- Age of the candidate shall not exceed 28 years on the last date of application

​-Preferance shall be given to the local candidate​s

​Deadline of the vacancy: 26th September, 2020


Share Now

Leave a comment.