Prakash Adhikari April 29, 2021

 

काठमाडौं, १६ बैशाख । आज देशको पहाडी भूभागमा चट्याड.सहित बर्षा हुने जल तथा मौसम विभागले जनाएको छ ।

विभागले प्रकाशित गरेको मौसम वुलेटिनमा भनिएको छ,”हाल देशको पहाडी भू(भागमा मेघ गर्जन र चट्टयांङ सहित वर्षा गराउने बादल विकसित भई केहि स्थानहरुमा वर्षा भइरहेको छ। आवश्यकता अनुसार पहाडी भू भागमा सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

 

Share Now

Leave a comment.