सानेपा(ललितपुर), १२ कार्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका पक्षमा मतदानको माहोल तयार पार्न र भारतमा रहेका कांग्रेस समर्थक मतदातालाई परिचालन गर्न नेपाली जनसम्पर्क समिति भारत समन्वय तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य बालकृष्ण पाण्डेको संयोजकत्वमा गठित “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नेपाली जनसम्पर्क समिति भारत समन्वय तथा प्रचार प्रसार उपसमिति” मा १ सय ४१ जना सदस्यहरु मनोनयन गर्नुभएको छ ।
हेर्नुहोस् : नेपाली जनसम्पर्क समिति भारत समन्वय तथा प्रचार प्रसार उपसमितिका सदस्यहरुको नामावली ।
संयोजक : बालकृष्ण पाण्डे
१ महेन्द्र भुसाल
२ यदुनाथ पाण्डे
३ हिमलाल पोख्रेल
४ डा सुर्य बहादुर सिंह
५ हर्क बहादुर साउद
६ धर्मागत काफ्ले
७ गोपाल प्रसाद कोइराला
८ खगेन्द्र कुंवर
९ कान्ती प्रसाद धमला
१० नारायण प्रसाद भुसाल
११ विष्णुप्रसाद पाण्डे
१२ विराट श्रेष्ठ
१३ जनक गिरि
१४ चन्द्रकान्त आचार्य
१५ गोविन्दबहादुर थापा
१६ प्रेम बहादुर सन्तोषी
१७ जगन्नाथ पौडेल
१८ खड्क सिंह बम
१९ रामनाथ अधिकारी
२० रामु शर्मा घिमिरे
२१ उमेश काफ्ले
२२ देवी सिंह खड्का
२३ दामोदर बेल्वासे
२४ रतन केसी
२५ लीलामणि पाण्डे
२६ थानेश्वर पाण्डे
२७ लालबाबु शाह
२८ प्रमोद खरेल
२९ काशिराम आचार्य
३० आनन्द न्यौपाने
३१ लक्ष्मण पाण्डे
३२ चन्द्रेश्वर महतो
३३ कमल श्रेष्ठ
३४ मतिनन्दी कुमारी न्यौपाने
३५ जमुना घिमिरे
३६ केशव अधिकारी क्षेत्री
३७ खिमराज बराल
३८ कमानसिंह भण्डारी
३९ नुरदेव कुँवर
४० कृष्णप्रसाद पाण्डे
४१ शिव बलायर
४२ डोलराज न्यौपाने
४३ रामचन्द्र अधिकारी
४४ शुन्दर न्यौपाने
४५ कमल सापकोटा
४६ यमलाल घिमिरे
४७ सुमीत्रा थापा
४८ नैन सिंह विस्ट
४९ डोलराज गैरे
५० पहराम विस्ट
५१ अमरबहादुर शाही
५२ टिकाराम खनाल
५३ घनश्याम पाण्डे
५४ धिरेन्द्र शाही
५५ टेकराज पोख्रेल
५६ दुर्गा बहादुर क्षेत्री
५७ जिवलाल भट्टराई
५८ हेमराज खत्री
५९ ललित कार्की
६० अर्जुन धरेल
६१ लोकमणि घिमिरे
६२ युवराज अर्याल
६३ रामबहादुर कार्की
६४ विष्णु प्रसाद बस्याल
६५ खुमप्रसाद काफ्ले
६६ गोविन्दप्रसाद भट्टराई
६७ उदय खड्का
६८ प्रेम पुरी
६९ देवि पौडेल
७० विमल विष्ट
७१ गोविन्द भण्डारी
७२ देवेन्द्र बोगटी
७३ सुनिता कुँवर
७४ खगेन्द्र सिंह
७५ प्रेम पाण्डे
७६ डा। गोपाल जोशी
७७ बाबुराम भण्डारी
७८ केदार भुसाल
७९ देवी प्रसाद काफ्ले
८० भिम लाल भुसाल
८१ अम्मर तिरुवा
८२ टक बुढा
८३ धिरेन्द्र शाही
८४ मिनबहादुर कुँवर
८६ हर्क बहादुर बिष्ट
८७ गगन अधिकारी
८८ केशव सुवेदी
८९ दिपक झा
९० कृष्ण प्रसाद आचार्य
९१ कमलबहादुर पुन
९२ तारा प्रसाद बेल्बासे
९३ भिमलाल भुषाल
९४ तारापति न्यौपाने
९५ रतन शाही
९६ नरहरि घिमिरे
९७ दयाराम रोकाया
९८ नन्द राम खड्का
९९ मिन फुयाँल
१०० नगेन्द्र जोशी
१०१ कर्ण बुढा
१०२ गिरु न्यौपाने
१०३ सुर्य न्यौपाने
१०४ परशु भन्डारी
१०५ अर्जुन बोगटी
१०६ प्रेम सिंह लोहार
१०८ राजु कुँवर
१०९ ललित जी। सी।
११० कमल पराजुली
१११ कृष्ण पौडेल
११२ गोबिन्द पोखरेल
११३ गोविन्द खड्का
११४ चिन्तामणि भुसाल
११५ चुणामणि घिमिरे
११६ डासु राम पाण्डे
११७ तिलक पाण्डे
११८ नन्द बोगटी
११९ नवराज पाण्डे
१२० पुरन बिष्ट
१२१ भेषराज पौडेल
१२२ माधव भुसाल
१२३ नेत्र भुसाल
१२४ लालमणी भन्डारी
१२५ सिता अधिकारी
१२६ वावुराम अधिकारी
१२७ रमेश बिक
१२८ टेक बहादुर क्षेत्री
१२९ टिका बहादुर कार्की
१३० गोबिन्द केसी
१३१ सुबोध पोख्रेल
१३२ भिम लाल पाण्डे
१३३ कमल पराजुली
१३४ डा बेदराज घिमिरे
१३५ लालमणि भण्डारी
१३६ लक्ष्मीनारायण न्यौपाने
१३७ कृष्ण न्यौपाने
१३८ जितेन्द्र कुँवर
१३९ सुदर्शन खनाल
१४० नरहरि घिमिरे
१४१ शिवलाल भुसाल


















