Prakash Adhikari June 29, 2023

सानेपा(ललितपुर), १४ आषाढ  । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गर्नुभएको हो ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उहाँले सदस्य थप गर्नुभएको थियो ।

सायद पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद पाठ को फोटो हुनसक्छ

सायद टिकट स्टब र पाठ को फोटो हुनसक्छ

 

Share Now

Leave a comment.