काठमाडौं, ७ श्रावण ।चालू आर्थिक वर्ष २०८०।८१को मौद्रिक नीति सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको हो।
बजेटलाई सहगोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्वजनिक भएको बताइएको छ।
पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1D5iovTAVYGsYAfzDCnqfF7T7wntJeGrY/view?pli=1