Prakash Adhikari October 25, 2023

काठमाडौँ, ८ कात्तिक । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

Share Now

Leave a comment.