सानो ठिमी(भक्तपुर), २३ मंसिर । शिक्षक सेवा आयोगले कालिकोट,डोल्पा,सोलखुम्बु,हुम्ला र मुगु जिल्लाबाट कार्यरत अस्थायी शिक्षकबाट स्थायी हुन २०७५ असार ३० गते लिइएको परीक्षामा सम्मिलित शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले ती जिल्लाबाट परीक्षामा सम्मिलित शिक्षकहरुको नजिता २२ गते प्रकाशित गरि आईतबार आफ्नो वेभसाईटमा राखेको हो ।
हेर्नुहोस् को को पास भए ः
http://tsc.gov.np/doc/154426946422.Final_compile_Written_result_Primary_Kalikot0750822.pdf
http://tsc.gov.np/doc/154426953721.Final_compile_Written_result_Primary_Dolpa0750822.pdf
http://tsc.gov.np/doc/154426960424.Final_compile_Written_result_Primary_Solukhumbu0750822.pdf
http://tsc.gov.np/doc/154426964125.Final_compile_Written_result_Primary_Khotang0750822.pdf
http://tsc.gov.np/doc/154426969023.Final_compile_Written_result_Primary%20Humla%200750822.pdf
http://tsc.gov.np/doc/154426971826.Final_compile_Written_result_Primary%20Mugu%200750822.pdf
आयोगले परीक्षामा उत्तीर्ण भएका शिक्षकहरुलाई पुस १९ र २० गते निर्धारित स्थानमा अन्तरवार्ताको लागि बोलाएको छ । हेर्नुहोस परिक्षा केन्द्र
कालिकोटबाट परीक्षा दिने शिक्षकको ः शिक्षा विकास तथासमन्वय इकाइ,सुर्खेत २०७५÷०९÷१९ गते १०१ र १०२ तथा २०७५÷०९÷२० गते १०३ समय विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
डोल्पाबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको लागि ः शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेत २०७५÷०९÷१९ गते सवै विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
सोलुखुम्बुबाट परीक्षामा सम्मिलित हुने शिक्षकको लागि ः शिक्षा विकास तथा समन्वय इकाइ, उदयपुर ०७५÷०९÷१८ गते १०१ र १०२ तथा २०७५÷०९÷१९ गते १०३( विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
खोटाङबाट परीक्षामा सम्मिलित हुने शिक्षकका लागि ः शिक्षा विकास तथा समन्वय इकाइ, उदयपुर २०७५÷०९÷२० गते १०१ र १०२ का सवै २०७५÷०९÷२१ गते १०३ का सि.न. १ देखि १०० सम्म २०७५÷०९÷२२ गते १०३ का सि.नं. १०१ देखि १४७ सम्म(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
हुम्लाबाट परीक्षा दिने शिक्षकका लागि ः शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेत २०७५÷०९÷२१ गते सवै विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
मुगुबाट परीक्षा दिने शिक्षकको लागि ः शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेत २०७५÷०९÷२० गते सवै विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
परीक्षाको नतिजामा चित्त नबुझ्ने शिक्षकहरुले आयोगको कार्यालय सानोठिमीमा २५० रुपैया तिरेर प्रवेश पत्रको प्रतिलिपीसहित पुस २ गतेभित्र पुनर्योगको लागि निवदेन दिनसक्ने जनाएको छ ।