Prakash Adhikari June 22, 2020

काठमाडौ, ८ आषाढ(बीबीसी) । आइतवार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपाल‍मा बिहान १०ः ५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ : २३ बजे सकिएको थियो।

खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो भएको देखिएको थियो भने अन्य भूभागबाट ८८ प्रतिशत ग्रहण देखिएको थियो।

यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ।

नेपाल

कञ्चनपुरको महाकाली नदी किनारबाट आइतवार देखिएको सूर्यग्रहण
नेपालको कञ्चनपुर जिल्लामा महाकाली नदी किनारबाट देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट आइतवार बिहान ११:१५ बजे देखिएको सूर्यग्रहण
भक्तपुरबाट बिहान ११ः १५ बजे देखिएको सूर्यग्रहण
स्वयम्भूबाट ग्रहण लागेको सूर्यलाई हेर्दै बालबालिका
मानिसहरूले विभिन्न विधिले सूर्यग्रहण हेरेका थिए
स्वयम्भूबाट देखिएको सूर्यग्रहण
स्वयम्भूबाट दिउँसो १२ ः ४५ बजे देखिएको सूर्यग्रहण

Eclipse seen from Guangzhou, China

ग्वाङ्जू,चीन

Manila, Philippines
मनिला, फिलिपिन्स

ताइवान
जीयाई, ताइवान

मुम्बई
मुम्बई, भारत

पाकिस्तान
कराँची, पाकिस्तान

तस्वीर : रासस र रोयटर्स

Share Now

Leave a comment.