काठमाडौ, ८ आषाढ(बीबीसी) । आइतवार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपालमा बिहान १०ः ५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ : २३ बजे सकिएको थियो।
खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो भएको देखिएको थियो भने अन्य भूभागबाट ८८ प्रतिशत ग्रहण देखिएको थियो।
यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ।
नेपाल

नेपालको कञ्चनपुर जिल्लामा महाकाली नदी किनारबाट देखिएको सूर्यग्रहण

भक्तपुरबाट बिहान ११ः १५ बजे देखिएको सूर्यग्रहण

मानिसहरूले विभिन्न विधिले सूर्यग्रहण हेरेका थिए

स्वयम्भूबाट दिउँसो १२ ः ४५ बजे देखिएको सूर्यग्रहण

ग्वाङ्जू,चीन

मनिला, फिलिपिन्स

जीयाई, ताइवान

मुम्बई, भारत

कराँची, पाकिस्तान
तस्वीर : रासस र रोयटर्स


















