Prakash Adhikari November 10, 2021

काठमाडौं,२४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक हुनुभएको छठ पर्वको अस्ताउदो सूर्यको पूजा अर्चना हर्षोल्लाससपूर्वक सम्पन्न भएको छ । छठका अवसरमा राजधानीसहित पूर्व इनरुवादेखि पश्चिम कैलालीसम्म व्रतालुहरुले विधिपूर्वक पूजा आराधना गरेका छन् । देशभरको छठ तस्विरमा :

अस्ताउदै गरेको सूर्य

छठ पर्वका दिन बुधबार साँझ सप्तरीको हनुमाननगरबाट देखिएको अस्ताउँदै गरेको सूर्य । बर्तालु, भक्तजनहरुले आज यहाँ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएर छठ मनाएका छन । तस्वीर : अरुणकुमार यादव, रासस

सिङ्गारिएका छठघाट : छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड । तस्बीरः अजयकुमार साह÷रासस

छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड । तस्बीर: अजयकुमार साह÷रासस

छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड । तस्बीरः अजयकुमार साह÷रासस

छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीब

छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर । तस्बिर : अजयकुमार साह÷ धनुषा रासस

छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् । 
 
छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् ।

छठ पूजाको पूर्व सन्ध्यामा सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी

छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । आज साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र

छठ पर्वमा सिङ्गारिएको नारायणी नदी किनार । तस्बिरः नारायण अधिकारी÷रासस

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन । तस्बिर : सञ्जीतकुमार मण्डल÷रासस

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन । तस्बिर : सञ्जीतकुमार मण्डल÷रासस

छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको आकर्षक (सूर्यको एउटा आकार)श्री स्वप्ता । नदीबाट बालुवा निकालेर बनाई सूर्यको प्रतिक मानेर पूजा गरिने चलन रहेको बताइएको छ । तस्बिर : तिलकराज ओझा÷रासस

छठ पूजा सेवा समितिद्वारा छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको सूर्य भगवान, गणेश, शिवशङ्करलगायत विभिन्न देवीदेवताका मूर्ति । तस्बिर : तिलकराज ओझा÷रासस

सप्तरीको राजविराज नगरपालिका वडा नं ३, कल्टु पोखरीमा सिगारिएको घाट । भक्तजनले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । तस्बिर : अरुणकुमार यादव÷रासस

सुनसरीको इनरुवा-२ स्थित शङकरपुरमा छठ पर्वको अवसरमा बुधबार अस्ताउदै गरेको सूर्यलाई अर्घ दिदै भक्तालु । तस्वीर : अजितकुमार झा, रासस

सुनसरीको इनरुवा-२ स्थित शङकरपुरमा छठ पर्वको अवसरमा बुधबार अस्ताउदै गरेको सूर्यलाई अर्घ दिदै भक्तालु । तस्वीर : अजितकुमार झा, रासस

छठको अवसरमा बुधबार वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा अस्ताउदो सूर्यलाई अर्घ अर्पण गर्दै वर्तालु । तस्वीर : विजय कुमार महत, रासस
छठ अवसरमा बुधबार वीरगन्जको रानीघाट स्थित छठी घाटमा अस्ताउदो सूर्यलाई अर्घ अर्पण गर्दै वर्तालुहरु । तस्वीर : विजय कुमार महतो, रासस

छठको अवसरमा बुधबार वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा अस्ताउदो सूर्यलाई अर्घ अर्पण गर्दै वर्तालु । तस्वीर : विजय कुमार महत, रासस

छठ पर्वको अवसरमा बुधबार भक्तपुरको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै वर्तालु महिला । तस्बिर : लक्ष्मी गारु, रासस

तनहुँको दमौलीस्थित मादी नदीमा बुधबार साँझ छठको अवसरमा पूजाअर्चना गर्दै भक्तालु । तस्वीर ः कृष्ण न्यौपाने, रासस
छठघाट सजाउँदै भक्तजन

छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्ने भक्तजनहरु घुँईचो । तस्बिर : रत्न श्रेष्ठ, रासस

छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्दै भक्तजनहरु । तस्बिर ः रत्न श्रेष्ठ, रास

छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्दै भक्तजनहरु 
छठ पर्वको अवसरमा बुधबार कमलपोखरीमा छठ पूजा गर्दै भक्तजनहरु 
छठ पर्वको अवसरमा बुधबार साँझ कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ दिदै भक्तजनहरु । तस्बिर : प्रदीपराज वन्त, रासस
छठ पर्वको अवसरमा बुधबार साँझ कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ दिदै भक्तजनहरु । तस्बिर : प्रदीपराज वन्त, रासस
 
सुनसरीको सदरमुकाम इनरुवा–२ स्थित शङ्करपुर शाखा नहरमा छठ पर्व मनाउनका लागि घाट सजाउँदै भक्तजन ।

तस्बिर : अजितकुमार झा÷रासस

Share Now

Leave a comment.