Prakash Adhikari January 4, 2022

 

काठकाडौं, २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ।

एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्नुभएको हो।
अध्यक्ष लिड.देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम दीपक बोहोरा, बालाराम घर्ती मगर, रामकुमार सुब्बा, मोहनकुमार श्रेष्ठ, श्यामबहादुर शाही र पुष्पराज पुरुषलगायतका नेताहरुलाई मनोनित गर्नुभएको हो ।

मनोनीत भएका नेता

१. दीपक बोहरा, रुपन्देही
२. हरिबहादुर बस्नेत, उदयपुर
३. नवराज सुवेदी, रामेछाप
४. बालाराम घर्ती मगर, रोल्पा
५. टंक ढकाल, भोजपुर
६. प्रेम बहादुर भण्डारी, बाँके
७. निरञ्जन थापा, रुपन्देही
८. भीमप्रसाद गौचन, म्याग्दी
९. हेमजंग गुरुङ, लमजुङ
१०. ठाकुर प्रसाद शर्मा, धादिङ
११. रामकुमार सुब्बा, सुनसरी
१२. मुकुन्दश्याम गिरी, सुर्खेत
१३. दिनेश श्रेष्ठ, भक्तपुर
१४. प्रा।डा।गीताभक्त जोशी, काठमाडौं
१५. भक्ति प्रसाद सिटौला, झापा
१६. मोहन कुमार श्रेष्ठ, गोरखा
१७. झनक प्याकुरेल, नुवाकोट
१८. श्यामबहादुर शाही, अछाम
१९. एजी शेर्पा, सोलुखुम्बु
२०.पुष्पराज पुरुष, ललितपुर
२१. रमानन्द न्यौपाने, जुम्ला
२२. सरोजा शर्मा, नवलपरासी
२३. रामप्रताप साह (भोला), सिराहा
२४. रविन चाम्लिङ, खोटाङ
२५. उदयराज पोखरेल, स्याङ्जा
२६. सरस्वती के.सी(अधिकारी) काठमाडौं
२७. दिनेश कार्की, रामेछाप
२८. वीरेन्द्र बम, कैलाली
२९. केशवचन्द्र समाल, रुकुम पूर्व
३०. अम्बर बहादुर विष्ट, झापा
३१. नवीन शाही, काठमाडौं

Share Now

Leave a comment.