सानेपा(ललितपुर), २३ चैत्र । नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचारको जिम्मेवारी युवाहरुलाई सुम्पिएको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २०७८ चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा प्रकाशशरण महतले— पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा १ सय ९६ सदस्यीय ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गर्नुएको छ ।
उक्त समितिमा देहायका सदस्यहरु रहनुभएको छ :























