Prakash Adhikari October 2, 2024

काठमाडौं, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पैह्रोबाट पीडितहरूको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ ।

यसैगरी उहाँका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलव सुविधा प्रदान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Share Now