Prakash Adhikari August 1, 2018

आम्र्सटरडम(नेदरल्याण्डस्), १६ साउन । नेदरल्याण्डस् विरुद्ध भएको प्रथम एक दिवसीय खेलमा नेपाली क्रिकेट टोलीको कप्तान पारस खड्का नै चम्किएका छन् ।

पहिलो इनिड.को खेलमा फिल्डिड. गरिरहेको नेपाली टोलीले ४६ ओभरसम्म ८ विकेट लिएको छ ।

आजको खेलमा कप्तान पारसले ४ विकेट लिएका छन् ।

अन्यमा सोमपाल कामीले २ विकेट लिए भने बसन्त रेग्मी र सन्दी लामिछानेले एक एक विकेट लिएका छन् ।

खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिड. रोजेको थियो ।

अहिले  नेदरल्याण्ड्सले ४६ ओभरमा १८१ रन बनाएको छ ।

Share Now

Leave a comment.