काठमाडौं, २३ भदौ । बीमा क्षेत्रमा वृत्ति विकास गर्न चाहनेहरुका लागि यूनाईटेड इन्स्योरेन्स कम्पनीमा नयाँ अवसर खुलेको छ ।
कम्पनीले उप प्रबन्धकदेखि कनिष्ठ अधिकृत र सहायकसम्मका विभिन्न पदमा आवेदन मागेको छ ।
इच्छुक र योग्य उमेद्वारहरुले १९ सेप्टेम्बर अर्थात असोज ३ भित्र आवेदन दिन सक्नुहुनेछ ।
पूर्ण विज्ञापन हेर्नुहोस् :