Prakash Adhikari April 2, 2026

 

काठमाडौं, १९ चैत्र । सरकारले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टलाई पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिनुभयो ।

अध्यागमन विभागले सोमवार उहाँलाई कालोसूचीमा राखेर पासपोर्ट रोक्का गर्न अनुरोध गरेको थियो।

उहाँलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने बताइएको छ ।

Share Now