काठमाडौं, २५ मंसिर . सातवटै प्रदेशका प्रदेश सभाका अधिकांश क्षेत्रको मतगणना करिब करिब सम्पन्न भएको छ . निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण गराएर उनीहरुको नियमित बैठक बसाउनु पर्ने संवैधानिक प्रावधान छ .
तर सरकारले न अहिलेसम्म प्रदेशको अस्थायी राजधानी तोकेको छ . न त प्रदेश सभाको भवन वा बैैठकस्थलको टुंगो छ , प्रदेश सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने प्रदेश प्रमुख वा गभर्नरको नै कुनै टुंगो नै लागेको छ .
प्रधानमन्त्रीको पार्टी र अधिकांश बहालवाला मन्त्रीहरुले नै निर्वाचनमा पराजयको सामना गर्न परेको हुनाले मन्त्रिपरिषद्को बैठक बस्ने समेत टुंगो लागेको छैन् .
सबै मतगणना सम्पन्न भइनसकेकोले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट गर्ने रुचि पनि देखाउनुभएको छैन् .
न त निर्वाचनका बारेमा निर्वाचन आयोगले प्रधानमन्त्री र राष्ट्रपतिलाई नै जानकारी गराएको छ .
आआफ्नो क्षेत्रमा विजयजुलुस समेत सम्पन्न गरिसकेका यी प्रादेशिक विधायिकाका सदस्यहरु भने प्रदेश प्रमुखबाट बोलावट हुनासाथ कुम्लो कुटुरो बोकेर प्रादेशिक राजधानीमा सर्न तयार छन् .
प्रदेश सभामा निर्वाचित सदस्यहरु
नेकपा एमालेबाट
यी हुन् प्रदेश सभामा निर्वाचित हुनेहरू
-
-
- कैलाली ४ १‘क’:दीर्घबहादुर सेडारी(१६११५)
- काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२
- काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्ठ- ८९३६
- काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल- १६५७३
- काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्वर फुयाल- १०८८६
- काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की- १२३४७
- काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत- ८०२२
- काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला- १२८१३
- काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य- ७७८०
- काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर- ८८००
- काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ- ६०२२
- काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्ट लक्ष्मी शाक्य (वोहरा)- ५१६९
- काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल- १२१५६
- काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्ती शाक्य- ९५३१
- काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर- ९९०३
- भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्ठ- १४२८८
- भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा- १९५१५
- ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल- १४५३४
- ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य- १२०६३
- ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६
- ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१
- रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल- १५२४९
- रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल- २२७८०
- दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई- २३०५८
- काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा- २४४४७
- सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६
- सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)- ४४३८
- सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२
- सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल- २१८५९
- नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे- २०००९
- नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली- २०५०९
- धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे- २७३३२
- धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी- २०३६३
- चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३
- चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२
- चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२
- मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३
- गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६
- लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५
- लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्वी सुव्वा गुरुङ- २३०८८
- तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०
- तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५
- कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९
- कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९
- कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७
- मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४
- मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७
- पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४
- म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०
- वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५
- सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८
- सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६
- डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०
- जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८
- मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३
- मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५
- हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८
- कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५
- जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५
- दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९
- दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७
- दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५
- सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२
- सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१
- इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६
- इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८
- इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६
- उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१
- उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९
- ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८
- खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३
- झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३
- झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१
- झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४
- झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९
- झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२
- झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३
- झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८
- झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१
- ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७
- तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२
- तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६
- धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१
- धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८
- पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०
- भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७
- भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४
- मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५
- मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्वर राजबंशि- १२८६१
- मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६
- मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७
- मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०
- सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३
- सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४
- सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५
- सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०
- सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७
- सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७
- कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३
- कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५
- कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्थी- २१७३२
- कपिलवस्तु , क्षेत्र नं. २ (क) दृग नरायण पाण्डेय- १९२३४
- गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५
- गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्ठ- १९५९१
- दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३
- दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४
- दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०
- दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०
- पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५
- पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१
- पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२
- प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४
- बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०
- बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३
- बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७
- बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९
- रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्वर ढकाल- २२०२५
- रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४
- अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६
- अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०
- कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५
- कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७
- डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३
- दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३
- बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११
- बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६
- बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्मी- ९८४०
- बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८
- सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३
- सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२
- धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९
- बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५
- बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४
- रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२
- महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३
- नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७
-
माओवादीले जितेका क्षेत्रहरू
उम्मेदवारहरू
- रुपन्देही १ ‘क‘:दधिराम न्यौपाने(१३०९४)
- महोत्तरी१ ‘ख’: भरत प्रसाद साह(१००९३)
- सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)
- झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)
- झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)
- अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)
- धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)
- ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
- ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
- दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल- २०६८७ मत
- नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
- नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
- धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
- धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
- मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
- मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
- गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
- कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
- कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
- पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
- म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
- वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
- डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
- जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्डारी- १२५७४ मत
- कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
- जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
- दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
- इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
- ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
- खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
- ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
- पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
- मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
- मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
- गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
- गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
- दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
- पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
- प्यूठान , क्षेत्र नं. १ (ख) कृष्ण ध्वज खड्का- २७९१० मत
- बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
- बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
- बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
- रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
- रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
- अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
- दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
- बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
- बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
- सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
- बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
- रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत
- बर्दिया१ ख :तिलक शर्मा(२३३९२)
- काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)
नेपाली कांग्रेस
प्रदेश सभामा विजयी हुनेहरू
- सर्लाही ४‘ख’: उपेन्द्र प्रसाद कुशवाह(११५०२0)
- कैलाली ५‘ख’:डिल्लीराज पन्त(११२५३)
- नवलपरासी २ ‘ख’:वैजनाथ कलवार(१४५१५)
- काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत
- काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत
- काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत
- रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत
- मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत
- गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्द्र दवाडी-१५८५३ मत
- कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत
- मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
- हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत
- मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत
- मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत
- मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत
- कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत
- दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत
- बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत
- रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत
- डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत
- पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत
- पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत
- रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्हा ११५८१ मत
- उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२)
- डोटी‘क’:भरतबहादुर खडका (१६८८८)
संघीय समाजवादी फोरम नेपाल
प्रदेश सभा
- सर्लाही २ ‘ख’:अशोक कुमार यादव(१५७७८)
- मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव- ११२०१ मत
- बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव- ११५६७ मत
- सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत
- सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत
- धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव- १६५२१ मत
- बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत
- पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत
- पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी- ८५९३ मत
- रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत
- रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत
- सप्तरी २‘क’:शैलेन्द्र प्रसाद साह(१०५७७)
राजपा
प्रदेशसभातर्फ विजयी हुने
- सिरहा ४ ‘ख’: सुरेश कुमार मण्डल(१०४८०)
- महोत्तरी २‘क’:जयनुल राइन(१४४५६)
- धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्वर साह सुडी- १५२९३ मत
- रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत
- सप्तरी ३‘ख’:विदेश्वरप्रसाद यादव(१०३२८)
- सप्तरी २ ‘ख’:मनिषकुमार सुमन(८९३९)
नयाँ शक्ति
प्रदेश सभा तर्फ विजयी हुने
- रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत
- गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत
स्वतन्त्र
प्रदेशसभा तर्फ विजयी हुने
- मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)- १४१० मत
- उदयपुर २‘क’: नारायण बहादुर मगर(९८७०)
राष्ट्रिय जनमोर्चा
प्रदेश सभामा विजयी हुने
- वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत
- वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा- १५६३६ मत