काठमाडौं, २५ मंसिर . नेपाललाई संघीय संरचनामा लैजाने पहिलो निर्वाचनको रौनक लगभग सकिएको छ . प्रत्यक्ष निर्वाचन हुने प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० स्थान मध्ये अधिकांश स्थानको मतगणनाको परिणाम आएको छ .
संघीय संरचनाको जग बसाउने यो निर्वाचनमा प्रतिनिधि सभा र ७ वटा प्रदेशको प्रदेश सभा मध्ये ६ वटामा बामगठबन्धनको दुईतिहाई बहुमत नै रहन सक्ने अवस्था छ . यो निर्वाचनमा जनताको मत आर्जन गरेर विजयी बनेर संघीय तथा प्रादेशिक कानून निर्माण गर्ने तथा सरकार चयन गरी राज्य सञ्चालन गर्ने विधायक बन्ने सौभाग्य प्राप्त गर्ने जनप्रतिनिधिहरुको सूचि यस्तो छ .
प्रतिनिधिसभामा विजयी उम्मेद्वारहरु
नेकपा एमाले
- कञ्चनपुर २: नरबहादुर धामी
- डोटी : प्रेमबहादुर आले
- धनुषा ४ : रघुवीर महासेठ
- नवलपरासी :पूर्व): तिलकबहादुर महत
- भक्तपुर २ : महेश बस्नेत
- ताप्लेजुङ १ : योगेशकुमार भट्टराई
- पाँचथर १ : वसन्तकुमार नेम्वाङ्ग
- ईलाम १ ः झलनाथ खनाल
- ईलाम २ ः सुवास चन्द्र नेम्वाङ्ग
- झापा २ : पवित्रा निरौला ९खरेल०
- झापा ४ : लालप्रसाद साँवा लिम्बू
- झापा ५ : के.पी शर्मा ओली
- धनकुटा : राजेन्द्रकुमार राई
- मोरङ १ : घनश्याम खतिवडा
- मोरङ ३ : भानुभक्त ढकाल
- मोरङ ६ : लालबाबु पण्डित
- सुनसरी १: जयकुमार राई
- खोटाङ : विशाल भट्टराई
- ओखलढुङ्गा : यज्ञराज सुनुवार
- बाजुरा : लालबहादुर थापा
- अछाम १ भीमवहादुर रावल
- अछाम २ : यज्ञबहादुर बोगटी
- बझाङ्ग : भैरव बहादुर सिंह
- कैलाली ५ : नारदमुनि राना
- दार्चुला : गणेशसिंह ठगुन्ना
- बैतडी : दामोदर भण्डारी
- डोल्पा : धनबहादुर बुढा
- मुगु : गोपालबहादुर बम
- दैलेख १ : रविन्द्रराज शर्मा
- दैलेख २ : राजबहादुर बुढाक्षेत्री
- सुर्खेत १ : ध्रुवकुमार शाही
- सुर्खेत २ : नवराज रावत
- गुल्मी १ : प्रदिपकुमार ज्ञवाली
- गुल्मी २ : गोकर्णराज विष्टव
- पाल्पा १ : दलबहादुर राना
- पाल्पा २ : सोमप्रसाद पाण्डेय
- रुपन्देही २ : विष्णुरप्रसाद पौडेल
- रुपन्देही ३ : घनश्याम भुसाल
- कपिलवस्तु २ : बृजेशकुमार गुप्तड
- दाङ १ : मेटमणि चौधरी
- दाङ ३ : हिराचन्द्र के.सी.
- बाँके ३ : नन्द लाल रोका क्षेत्री
- बर्दिया २ : सन्तकुमार थारु
- मनाङ : पोल्देन छोपाङ गुरुङ्ग
- कास्की १ : खगराज अधिकारी
- कास्की २ : रविन्द्रप्रसाद अधिकारी
- कास्की ३ : जगतबहादुर सुनार ९विश्वकर्मा०
- तनहुँ १ : कृष्णकुमार श्रेष्ठ
- तनहुँ २ : केदार सिग्देल
- मुस्ताङ्ग : प्रेमप्रसाद तुलाचन
- म्याग्दी : भुपेन्द्रबहादुर थापा
- बाग्लुङ १ : सूर्यप्रसाद पाठक
- पर्वत : पदम गिरी
- दोलखा : पार्वत गुरुङ
- सिन्धुली : गणेश कुमार पहाडी
- धादिङm १ : भूमिप्रसाद त्रिपाठी
- धादिङ २ : खेमप्रसाद लोहनी
- नुवाकोट २ : नारायणप्रसाद खतिवडा
- काठमाण्डौ २ : माधवकुमार नेपाल
- काठमाण्डौ ३ : कृष्णुबहादुर राई
- काठमाण्डौ ५ : ईश्वर पोखरेल
- काठमाण्डौ ७ : रामबिर मानन्धर
- काठमाण्डौ ८: जीवनराम श्रेष्ठ
- काठमाण्डौ ९ : कृष्णगोपाल श्रेष्ठ
- सिराहा ३ : लिलानाथ श्रेष्ठ
- भक्तपुर २ : महेश बस्नेत
- ललितपुर १ : नवराज सिलवाल
- ललितपुर २ : कृष्णलाल महर्जन
- मकवानपुर १ : कृष्णृप्रसाद दहाल
- मकवानपुर २ ः विरोध खतिवडा
- चितवन १: सुरेन्द्रप्रसाद पाण्डे
- चितवन २ ः कृष्णभक्त पोख्रेल
- सिन्धुपाल्चोक २ ः शेर बहादुर तामाङग
- नवलपरासी १ : हृदयेश त्रिपाठी
- रूपन्देही:१ : छविलाल विश्वकर्मा
माओवादीबाट जितेका विधायकहरु
- कैलाली ४: लेखराज भट्ट
- सल्यान १: टेकबहादुर बस्नेत
- कञ्चनपुर १: बिना मगर
- महोत्तरी १ : गिरीराजमणि पोखरेल
- उदयपुर २: सुरेशकुमार राई
- काभ्रे ३: गंगाबहादुर तामाङ
- कैलाली ३: गौरी शंकर चौधरी
- बाँके १: महेश्वंर जंग गहतराज
- ललितपुर , क्षेत्र नं. ३: पम्फा भुसाल
- रामेछाप , क्षेत्र नं. १: श्यामकुमार श्रेष्ठज्
- सिन्धुली , क्षेत्र नं. २: हरिवोलप्रसाद गजुरेल
- सिन्धुपाल्चोक , क्षेत्र नं. १: अग्निप्रसाद सापकोटा
- नुवाकोट , क्षेत्र नं. १: हितबहादुर तामाङ
- गोरखा , क्षेत्र नं. १: हरिराज अधिकारी
- लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ
- वाग्लुङ , क्षेत्र नं. २: देवेन्द्र पौडेल
- रुकुम ९पश्चिम० , क्षेत्र नं. १: जनार्दन शर्मा
- जुम्ला , क्षेत्र नं. १: गजेन्द्रबहादुर महत
- कालिकोट , क्षेत्र नं. १: दुर्गबहादुर रावत
- जाजरकोट , क्षेत्र नं. १: शक्तिबहादुर वस्नेत
- उदयपुर , क्षेत्र नं. २: सुरेशकुमार राई
- सुरेन्द्रकुमार कार्की: झापा , क्षेत्र नं. १
- भोजपुर , क्षेत्र नं. १: सुदन किराती
- मोरङ , क्षेत्र नं. ५: शिवकुमार मंडल ९केवट०
- मोरङ , क्षेत्र नं. ४: अमनलाल मोदी
- सोलुखुम्बु , क्षेत्र नं. १: हेमकुमार राई
- दाङ , क्षेत्र नं. २: कृष्णलबहादुर महरा
- बर्दिया , क्षेत्र नं. २: सन्तकुमार थारु
- रोल्पा , क्षेत्र नं. १: बर्षमान पुन
- रौतहट , क्षेत्र नं. ३: प्रभु साह
- रुकुम (पूर्व) , क्षेत्र नं. १: कमला रोका
- कपिलवस्तु १ : चक्रमणि खनाल
नेपाली कांग्रेसबाट
- उदयपुर १: नारायण खड्का
- नवलपरासी २: देवेन्द्र राज कडेल
- बारा १: उमाकान्त चौधरी
- सुनसरी ४: ज्ञानेन्द्रबहादुर कार्की
- रुपेन्देही४: प्रमोद कुमार यादव
- नवलपरासी९पूर्व०१: शशांक कोइराला
- सप्तरी ४: तेजुलाल चौधरी
- काठमाडौं , क्षेत्र नं. १:प्रकाशमान सिंह
- काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.
- काठमाडौं , क्षेत्र नं. ४:गगनकुमार थापा
- काठमाडौं , क्षेत्र नं. ६:भिमसेन दास प्रधान
- रसुवा , क्षेत्र नं. १ मोहन आचार्य
- मोरङ , क्षेत्र नं. २: मिनेन्द्रप्रसाद रिजाल
- कपिलवस्तु , क्षेत्र नं. ३: अभिषेकप्रताप शाह
- रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह
- डडेल्धुरा , क्षेत्र नं. १: शेरबहादुर देउवा
- रौतहट , क्षेत्र नं. २: मोहम्मद आफताब आलम
- रौतहट ४ : देवप्रसाद तिमिल्सिना
- सुनसरी २ : सिताराम मेहता
संघीय समाजवादी फोरम नेपालबाट
- धनुषा २ : उमा शंकर असगहरियाँ
- बारा ३ : रामबाबु कुमार यादव
- पर्सा १: प्रदीप यादव
- बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई
- सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव
- सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव
- बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव
राजपाबाट विजयी उम्मेद्वारहरु
- महोत्तरी २ : शरत्सिंह भण्डारी
- सिरहा ४ : राजकिशोर यादव
- बारा ४ : एकाबाल मियाँ
- महोत्तरी ३ : महन्त ठाकुर
- सर्लाही २ : महेन्द्र राय यादव
- सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी
- धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो
- रौतहट , क्षेत्र नं. १: अनिलकुमार झा
नयाँ शक्तिबाट विजयी उम्मेद्वार
- गोरखा, क्षेत्र नं. २: डा. बाबुराम भट्टराई
स्वतन्त्र
- हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा
राप्रपाबाट विजयी उम्मेद्वार
- झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन
राष्ट्रिय जनमोर्चाबाट विजयी उम्मेदवार
- प्युठान : दुर्गा पौडेल