Prakash Adhikari November 18, 2018

 

सानेपा(ललितपुर), २ मंसिर,। आइतबार बसेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिको म्याद दुई महिना थपेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेवि संघको विधान संशोधन गरेर सो निर्णय गरेको हो ।

विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर ५ महिना बनाइएको छ ।

अब नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद माघ २ सम्म हुनेछ ।

Share Now

Leave a comment.