सानोठिमी(भक्तपुर), २४ मंसिर । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्ने सन्दर्भमा असार ३० गते लिएको प्राथमिक शिक्षक तृतीय श्रेणीको परीक्षामा सम्मिलित भएका शिक्षकहरु मध्ये रामेछाप, महोत्तरी,सिरहा,रुकुम,रोल्पा,बाँके र दोलखा जिल्लाबाट परीक्षामा सहभागी भएका शिक्षकहरुको नतिजा प्रकाशित गरेको छ ।
आयोगले सोमबार यी सात जिल्लाको नतिजा प्रकाशित गरेको हो ।
परीक्षामा को को उत्तीर्ण भए नतिजा हेर्नुहोस्र :
http://tsc.gov.np/doc/154444341434.Final_compile_Written_result_Primary_Ramechap0750824.pdf
http://tsc.gov.np/doc/154444346335.Final_compile_Written_result_Primary_Mahattori0750824.pdf
http://tsc.gov.np/doc/154444350036.Final_compile_Written_result_Primary_Siraha0750824.pdf
http://tsc.gov.np/doc/154444355340.%20Final_compile_%20Written_result_%20Primary_Rukum0750824.pdf
http://tsc.gov.np/doc/154444358838.Final_compile_Written_result_Primary_Rolpa%200750824.pdf
http://tsc.gov.np/doc/154444379537.%20Final_compile_%20Written_result_%20Primary_%20Banke0750824.pdf
आयोगले लिखित परीक्षामा उत्र्तीण भएका शिक्षकहरुलाई अन्तरवार्ताको लागि उपस्थित हुन पनि सूचित गरेको छ ।
लिखित परीक्षामा उत्र्तीण भएका शिक्षकहरुको अन्तरवार्ता निम्नानुसार हुने आयोगले जनाएको छ :
रामेछापबाट परीक्षा दिएका शिक्षकहरुको अन्तरवार्ता केन्द ः शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेपलाञ्चोक २०७५ पुस २० गते १०१ र १०२ सवै तथा १०३ का सि.नं.१ देखि ५६ सम्म २०७५ पुस २१ गते १०३ का सि.नं. ५७ देखि ८८ सम्म (समय ः विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)
महोत्तरीबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुली २०७५ पुस २० गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि
सिरहाबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता केन्द्रः शिक्षा विकास तथा समन्वय इकाइ, उदयपुर २०७५पुस २३ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि
रुकुमबाट परीक्षामा सम्मिलित शिक्षकहरुको परीक्षा केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, दाङ २०७५ पुस २० गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि
रोल्पा जिल्लाबाट लिखित परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, दाङ १०२ सवै २०७५पुस २१ गते १०३ का सि.नं. १ देखि १०० सम्म २०७५पुस २२ गते १०३ का सि.नं. १०१ देखि १३२ सम्म पुस २३गते(विहान ८ः०० वजेदेखि र दिउँसो१ः०० वजेदेखि)
वाँके जिल्लाबाट लिखित परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, दाङ २०७५ पुस २३ गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)
दोलखा जिल्लाबाट लिखित परीक्षामा सम्मिलित हुने शिक्षकहरुको शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेपलाञ्चोक १०१ र १०२ सवै पुस २१ गते १०३ सवै पुस २२ वजदेखि गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः००वजेदेखि)
आयोगले परीक्षाको नतिजामा चित्त नबुझेमा पुस ४ गतेसम्म आयोगको कार्यालय सानोठिमी भक्तपुरमा २५० रुपैयाको भौचर र प्रवेशपत्रको प्रतिलिपीसहित पुनर्योगको लागि निवेदन दिन पनि सबैलाई सूचित गरेको छ ।
आयोगको


















