सानोठिमी (भक्तपुर),२६ मंसिर । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा गत आषाढ३० गते लिएको लिखित परीक्षामा सम्मिलित भएका मध्ये विभिन्न थप १३ जिल्लाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले प्युठान,सल्यान,धनुषा,दाड. र सिन्धुली जिल्लाबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको नतिजा मंगलबार आफ्नो वेभसाईटमार्फत सार्वजनिक गरको हो भने पर्वत,मुस्ताड.,म्याग्दी,,रौतहट,मकवानपुर, वाग्लुड. र चितवन जल्लाको नतिजा बुधबार वेभसाईटमा सार्वजनिक गरेको हो ।
आयोगले लिएको लिखित परीक्षामा पास हुने शिक्षकहरुको नाम हेर्नुहोस् :
http://tsc.gov.np/doc/154461511249.%20Final_compile_%20Written_result_%20Primary_Magdi%200750826.pdf
http://tsc.gov.np/doc/154461868447.%20Final_compile_%20Written_result_%20Primary_Parbat0750826.pdf
http://tsc.gov.np/doc/154453937843.%20Final_compile_%20Written_result_%20Primary_Dang%200750825.pdf
http://tsc.gov.np/doc/154453929842.%20Final_compile_%20Written_result_%20Primary_Salyan0750825.pdf
http://tsc.gov.np/doc/154453925341.%20Final_compile_%20Written_result_%20Primary_Pyuthan0750825.pdf
आयोगले लिखित परीक्षामा उत्तीर्ण हुने शिक्षकहरुलाई देहायको केन्द्रमा हुने अन्तवार्तामा उपस्थित हुन पनि सूचित गरेको छ ।
अन्तरवार्ता केन्द्र
प्युठानबाट परीक्षा दिने शिक्षकको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, दाङ १०१ र १०२ सवै २०७५ पुस २४ गते १०३ सवै २०७५ पुस २५ गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
सल्यानबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, दाङ १०२ सवै २०७५ पुस २४ गते १०३ सवै २०७५ पुस २६ गते ( विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)
धनुषाबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुली २०७५ पुस २१ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
दाङबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, वाँके १०१ र १०२ सवै तथा १०३ का सि.नं. १ देखि ४१ सम्म २०७५ पुस २२ गते १०३ का सि.नं. ४२ देखि ११४ सम्म २०७५ पुस २३ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
सिन्धुलीबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, धनुषा २०७५ पुस २०गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
सर्लाहीबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, धनुषा २०७५ पुस २१ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
पर्वतबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, वाग्लुङ १०१ र १०२ सवै तथा १०३ का सि.नं. १ देखि ४३ सम्म २०७५ पुस २२ गते १०३ का सि.नं. ४४ देखि १५६सम्म २०७५ पुस २३ गत(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
मुस्ताङबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, वाग्लुङ २०७५ पुस २० गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
म्याग्दीबाट परीक्षा दिने शिक्षकको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, वाग्लुङ १०१ र १०२ सवै २०७५ पुस २० गते १०३ सवै २०७५ पुस २१ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
रौतहटबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, चितवन २०७५ पुस २० गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
मकवानपुरबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, चितवन १०१ सवैर १०२ का सि.नं. १ देखि ५२ सम्म २०७५ पुस २० गते १०२ का सि.नं. ५३ देखि ७७ सम्म र १०३ का सवै २०७५ पुस २१ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि )
वाग्लुङ जिल्लाबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, कास्की १०१ र १०२ सवै २०७५ पुस २२ गते १०३ का सि.नं. १ देखि १०० सम्म २०७५ पुस २३ गते १०३ का सि.नं. १०१ देखि १८८ सम्म २०७५ पुस २४ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
चितवनबाट परीक्षा दिने शिक्षकहरुको अन्तरवार्ता केन्द्र ः शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौं १०१ र १०२ सवै २०७५ पुस २२ गते १०३ का सि.नं. १ देखि १०० सम्म २०७५ पुस २३ गते १०३ का सि.नं. १०१ देखि १६८ सम्म २०७५ पुस २४ गते (विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
आयोगले प्रकाशित नतिजामा चित्त नबुझ्ने शिक्षकहरुलाई पुनर्योगको लागि आयोगको कार्यालय साना ठिमी भक्तपुरमा रु २५० तिरेर प्रवेशपत्रको प्रतिलिपीसहित निवेदन दिन पनि आग्रह गरेको छ । जस अनुसार प्युठान,सल्यान,धनुषा,दाड. र सिन्धुलीका शिक्षकहरुले पुस ५ भित्र तथा सर्लाही,पर्वत,मुस्ताड.,म्याग्दी,,रौतहट,मकवानपुर, वाग्लुड. र चितवनका शिक्षकहरुले पुस ६ भित्र यस्तो निवेदन दिनुपर्नेछ ।


















