Prakash Adhikari March 9, 2019

सानो ठिमी(भक्तपुर),२५फागुन । कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सम्बन्धमा शिक्षक सेवा आयोगले २०७५ आषाढ २९ र ३० गते लिएको लिखित परीक्षा र सोको नतिजाको आधारमा लिएको अन्तरवार्ताको नतिजा प्रकाशन हुन थालेको छ ।

आयोगले बिहिबारदेखि नै नतिजा प्रकाशन गर्न थालेको हो । आयोगले निम्न माध्यमिक तहबाट परिक्षाको नतिजा प्रकाशन गर्न थालेको छ ।

आयोगको सूचना अनुसार बिहिबार आयोगले गणित र कम्प्युटर तथा गणित र विज्ञान विषयका नतिजा प्रकाशन गरेको छ ।

आयोगले शुक्रबार निम्न माध्यमिक तहका सबै क्षेत्रका विज्ञान र नेपाली तथा मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल क्षेत्रका अंग्रेजी विषयका शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नुहोस् :

http://tsc.gov.np/doc/1551967740Math_5%20Region_computer_0751123.pdf

http://tsc.gov.np/doc/1551967835webside%20Math_science%20_5%20region%200751123.pdf

http://tsc.gov.np/doc/15520575153.Science_0751124.pdf

http://tsc.gov.np/doc/15520575414.%20Nirnaya%20_Nepali%20_0751124%20-.pdf

http://tsc.gov.np/doc/15520575635.%20Nirnaya%20_English%20_0751124%20-.pdf

Share Now

Leave a comment.