Prakash Adhikari March 12, 2019

सानो ठिमी (भक्तपुर),२८ फागुन । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण हुने प्राथमिक तहका शिक्षकहरुको नतिजा प्रकाशन सुरु गरेको छ ।

आयोगले फागुन २७ गतेको निर्णय अनुसार मंगलबार सुदूरपश्चिमको सेती र महाकालीका सबै जिल्ला र मेची अञ्चलका ताप्लेजुड. तथा पाँचथर जिल्लाबाट लिखित परीक्षामा पास गरि अन्तरवार्ता दिएर स्थायीमा नाम निकालेका शिक्षकहरुको नामावली प्रकाशित गरेको छ ।

आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।

हेर्नुहोस् स्थायी हुने शिक्षकहरुको नामावली :

http://tsc.gov.np/doc/15523134661.%20Darchula_%20Primary%20_%200751127.pdf

http://tsc.gov.np/doc/15523135462.%20Baitadi%20Primary%20_%200751127.pdf

http://tsc.gov.np/doc/15523136013..%20Dadeldhura%20Primary%20_%200751127%20-.pdf

http://tsc.gov.np/doc/15523136624.%20Kanchanpur%20%20Primary%20_%200751127%20-.pdf

http://tsc.gov.np/doc/15523137015.%20Bajhang%20%20Primary%20_%200751127%20-.pdf

http://tsc.gov.np/doc/15523961346.%20Kailali%20Primary%20_%200751128.pdf

http://tsc.gov.np/doc/15523961777.%20Doti%20Primary%20_%200751128.pdf

http://tsc.gov.np/doc/15523962288.%20Taplejung%20Primary%20_%200751128.pdf

http://tsc.gov.np/doc/15523962729.%20%20Pachathar%20%20Primary%20_%200751128.pdf

http://tsc.gov.np/doc/155239630810.%20Achham%20Primary%20_%200751128%20-.pdf

http://tsc.gov.np/doc/155239634211.%20%20Bajura%20%20Primary%20_%200751128.pdf

 

Share Now

Leave a comment.