Prakash Adhikari March 13, 2019

सानो ठिमी(भक्तपुर), २९ फागुन । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ८ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।

आयोगले फागुन २९ गतेको निर्णय अनुसार बुधबार इलाम, झापा, सुनसरी,धनकुटा,तेह्रथुम,भोजपुर,संखुवासभा र हुम्ला जिल्लाबाट लिखित परिक्षामा सम्मिलित भई पास भएर अन्तरवार्तामा पनि पास भएका शिक्षकहरुको नामावली प्रकाशित गरेको हो ।

आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।

हेर्नुहोस् आठ जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली  :

http://tsc.gov.np/doc/155248397517.%20Ilam%20Primary%20_%200751129%20-.pdf

http://tsc.gov.np/doc/155248408814.%20Jhapa%20Primary%20_%200751129.pdf

http://tsc.gov.np/doc/155248405213.%20%20Sunsari%20Primary%20_%200751129.pdf

http://tsc.gov.np/doc/155248423416.%20%20Dhankuta%20Primary%20_%200751129.pdf

http://tsc.gov.np/doc/155248419819.%20%20Bhojpur%20Primary%20_%200751129.pdf

http://tsc.gov.np/doc/155248401412.%20%20Therthum%20%20Primary%20_%200751129.pdf

http://tsc.gov.np/doc/155248415215.%20sankhuwashava%20Primary%20_%200751129.pdf

http://tsc.gov.np/doc/155248426018.%20%20Humla_Primary%20_%200751129.pdf

 

Share Now

Leave a comment.