Prakash Adhikari March 22, 2019

सानोठिमी(भक्तपुर)। गोरखा जिल्लाबाट प्राथमिक शिक्षकमा २ सय १३ जना उत्तीर्ण भएका छन् ।

कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्ने सन्दर्भमा शिक्षा सेवा आयोगले २०७५ असार ३० लिएको लिखित परीक्षा र त्यसका आधारमा लिइएको अन्तर्वार्तामा उत्तीर्ण भएका शिक्षकहरुले प्राप्त गरेको अंकको आधारमा योग्यताक्रम निर्धारण गरि बिहिबार सो नतिजा प्रकाशित गरेको हो ।

शिक्षा सेवा आयोगले बिहिबार बसेको बैठकको निर्णयानुसार नतिजा प्रकाशित गरिएको जनाएको छ ।
हेर्नुहोस्ः गोरखाबाट को को पास भए ?

गोरखा

Share Now

Leave a comment.