काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री के पी शर्मा ओलीले अकास्मात असाफ्ना सल्लाहकार र सचिवालयका सहयोगीहरुको राजिनामा माग्नुभएको छ ।
बालुवाटारबाट प्राप्त जानकारी अनुसार उहाँले मंसीर १ बाट लागू हुनेगरी राजिनामा दिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैको राजीनामा माग्नुभएको छ । ‘
सार उहाँले मंसीर १ बाट लागू हुनेगरी राजिनामा दिन निर्देशन दिनुभएको छ ।